
धुलिखेल नगरपालिका
Dhulikhel
काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक नगरपालिका
धुलिखेल नगरपालिका नेपालको बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्ला जिल्लामा अवस्थित छ। धुलीखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम पनि हो। करीव १६२५ मिटर को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वतमालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र सूर्योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरूलाई मात्र नभै नेपालीहरू समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरूको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरूको लामो लाईन, र पर्यटकहरूको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ । २०७३ फागुन २७ मा, साविकको धुलिखेल नगरपालिकामा साविकका पात्लेखेत, शङ्खुपाटीचौर, शारदा बतासे, रविओपी (१-५) र देवीटार गाविसहरू गाभ्दै यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 14,283 wd
- उचाइ
- 1,550 m wd
- आधिकारिक वेबसाइट
- dhulikhemunl.gov.np wd
- निर्देशाङ्क
- 27.6167° N, 85.5500° E wd
नजिकका ठाउँहरू
- काभ्रेपलाञ्चोक जिल्ला — 0 km
- काठमाडौं विश्वविद्यालय — 1 km
- बनेपा नगरपालिका — 4 km
- पनौती नगरपालिका — 5 km
- पाँचखाल — 8 km
- कैलाशनाथ महादेव मन्दिर — 8 km
स्रोतहरू
- Wikipedia (English): Dhulikhel · CC BY-SA 4.0
- Wikipedia (Nepali): धुलिखेल नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q576437 · CC0 1.0
- Image: Panoramic view of the Great Himalayan Range from Dhulikhel, Nepal in 2025.jpg by Saddam19 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धुलिखेल नगरपालिका". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/places/dhulikhel?lang=ne. Retrieved 21 October 2026.