DigiNepal

शंखुपाटीचौर

Sankhupati Chour

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शङ्खुपाटीचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,३७२ रहेको थियो जसमध्ये १,५८४ पुरुष र १,७८८ महिला रहेका थिए भने यहाँ ७,२२ घरधुरी रहेको थियो। यसको साविकको ४ नम्बर वडा पनौती नगरपालिकामा पर्दछ भने वडाहरू धुलिखेल नगरपालिकामा पर्दछ। यो गाविस सुन्तला खेतीको लागि प्रसिद्ध स्थान हो। नेपाली हास्यकलाकार हरिवंश आचार्य जन्म पनि यही गाविसमा भएको थियो।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5750° N, 85.5600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sankhupati Chour · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शंखुपाटीचौर · CC BY-SA 4.0
  3. Wikidata item Q3425556 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शंखुपाटीचौर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/sankhupati-chour?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शंखुपाटीचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू