
पौराई
Paurai
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पौराही नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, रौतहट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९६१३ रहेको थियो जसमध्ये ४७४५ पुरुष र ४८६८ महिला रहेका थिए भने यहाँ १८२१ घरधुरी रहेको थियो। पहिला यो गाविसको रूपमा रहेको भए पनि २०६८ साउन १ गते देखि यो चन्द्रपुर नगरपालिका अन्तर्गत समवेस गरिएको छ। यो स्थानको नामाकरण दनुवार जातिसँग सम्बन्धित छ। दनुवार भाषाको 'पौडाइ'बाट अपभ्रम्स भएर 'पौराही' नाम रहन गएको भन्ने विस्वास छ। यहाँका प्रमुख स्थल नुनथर र पौराही ब्रम्हस्थान हो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- रौतहट जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4 (2011) wd
- निर्देशाङ्क
- 27.1431° N, 85.4516° E wd
नजिकका ठाउँहरू
- जुडिबेला — 5 km
- कर्मैया — 6 km
- बिश्रामपुर — 10 km
- राजघाट, सर्लाही — 11 km
- राईगाउँ — 11 km
- हरिवन नगरपालिका — 11 km
स्रोतहरू
- Wikipedia (English): Paurai · CC BY-SA 4.0
- Wikipedia (Nepali): पौराई · CC BY-SA 4.0
- Wikidata item Q3415439 · CC0 1.0
- Image: Haat Bazaar.jpg by Gaurav Dhwaj Khadka (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पौराई". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/paurai?lang=ne. Retrieved 4 November 2026.