
कर्मैया
Karmaihiya
सर्लाही जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कर्मैया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९११४ रहेको थियो जसमध्ये ४४८३ पुरुष र ४६३१ महिला रहेका थिए भने यहाँ १७९४ घरधुरी रहेको थियो। यो हाल बागमती नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 9,114 (2011) wd
- निर्देशाङ्क
- 27.1000° N, 85.4833° E wd
परिचय
यसको साविकको ७-९ नम्बर वडाहरू बागमती नगरपालिकाको वडा नम्बर ४ हो भने ४-६ वडाहरू वडा नम्बर ११ र १-३ वडाहरू वडा नम्बर १२ हो।
नजिकका ठाउँहरू
- पौराई — 6 km
- हरिवन नगरपालिका — 7 km
- राजघाट, सर्लाही — 7 km
- जानकीनगर — 8 km
- बिश्रामपुर — 9 km
- जुडिबेला — 10 km
स्रोतहरू
- Wikipedia (English): Karmaihiya · CC BY-SA 4.0
- Wikipedia (Nepali): कर्मैया · CC BY-SA 4.0
- Wikidata item Q6372694 · CC0 1.0
- Image: Winter morning in Terai.jpg by Gaurav Dhwaj Khadka (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कर्मैया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/karmaihiya?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कर्मैया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Winter morning in Terai.jpg — Gaurav Dhwaj Khadka, CC BY-SA 4.0.