
हरिवन नगरपालिका
Hariwan
सर्लाही जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हरिवन नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका अत्रौली, सासापुर, धुर्कौली र हरिवन गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकको ढुङ्ग्रेखोला गाविसको वडा नम्बर ३ यसमा गाभिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0964° N, 85.5518° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Hariwan · CC BY-SA 4.0
- Wikipedia (Nepali): हरिवन नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q3423399 · CC0 1.0
- Image: Hariwan.jpg by Nepalopedia4u (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हरिवन नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hariwan?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिवन नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hariwan.jpg — Nepalopedia4u, CC0.