
नाम्खा गाउँपालिका
Namkha Rural Municipality
हुम्ला जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नाम्खा गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो। यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो। यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। साविकको हेप्का, खगालगाउँ, मुचु र लिमी गाविस मिलाएर बनाइएको गाउँपालिका हो। क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे यस गाउँपालिकाको क्षेत्रफल २४१९.६४ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक मुचु गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। याे हाे।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका, मानव बस्ती wd
- अवस्थिति
- हुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 2,419.64 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 30.0600° N, 81.4600° E wd
नजिकका ठाउँहरू
- मुचू — 0 km
- नेपाल भारत सीमा — 18 km
- नेपाल-चीन सिमाना — 18 km
- साइपाल हिमाल — 19 km
- खगालगाउँ — 22 km
- गुराँस हिमाल — 26 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Namkha Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): नाम्खा गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q56640437 · CC0 1.0
- Image: TilLimi.jpg by Wangdue (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नाम्खा गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/namkha-rural-municipality?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नाम्खा गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: TilLimi.jpg — Wangdue, CC BY-SA 4.0.