
नेपाल भारत सीमा भारत र नेपाल बीचको खुला अन्तर्राष्ट्रिय सीमा हो। १,७५१ किलोमिटर लामो सीमामा हिमालयक्षेत्रका साथै उपमहाद्वीपको सिन्धु गङ्गा मैदान मैदान पनि समावेश छ। नेपाल र ब्रिटिस राजबीच सन् १८१६ को सुगौली सन्धिपछि हालको सीमा तोकिएको थियो। भारतीय स्वतन्त्रता सङ्ग्राम पछि, प्रचलित सीमालाई नेपाल अधिराज्य र भारतीय अधिराज्यबीचको अन्तर्राष्ट्रिय सीमाको रूपमा मान्यता दिइएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- border, land boundary, international border wd
- निर्देशाङ्क
- 30.2083° N, 81.5417° E wd
नजिकका ठाउँहरू
- नेपाल-चीन सिमाना — 0 km
- Simikot Airport — 38 km
- हुम्ला जिल्ला — 39 km
- सिमीकोट — 39 km
स्रोतहरू
- Wikipedia (English): India–Nepal border · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपाल भारत सीमा · CC BY-SA 4.0
- Wikidata item Q3088768 · CC0 1.0
- Image: India Nepal Locator.png by Aridd (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपाल भारत सीमा". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/indianepal-border?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल भारत सीमा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: India Nepal Locator.png — Aridd, Public domain.