DigiNepal
नेपाल-चीन सिमाना
Mangostar · Public domain

नेपाल-चीन सिमाना

China–Nepal border

Read in English · हिंदी में पढ़ें

चीन-नेपाल सीमा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपालको बीचको अन्तर्राष्ट्रिय सीमा हो। यो १,३८९ किलोमिटर (८६३ माइल) लम्बाइमा र सर्वोच्च शिखर सगरमाथा सहितको हिमालय पर्वत शृङ्खलाको उत्तरपश्चिम-दक्षिणपूर्व दिशामा फैलिएको छ,, विशेष गरी सन् १९४९ मा चीनद्वारा तिब्बतको विलय जस्ता अपेक्षाकृत भर्खरका घटनाहरूलाई विचार गर्दा समयसँगै यस विशेष सीमाको सीमाना नाटकीय रूपमा परिवर्तन भएको छ।

मुख्य तथ्यहरू

प्रकार
border, land boundary, international border wd
निर्देशाङ्क
30.2083° N, 81.5417° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): China–Nepal border · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नेपाल-चीन सिमाना · CC BY-SA 4.0
  3. Wikidata item Q3089177 · CC0 1.0
  4. Image: China Nepal Locator.png by Mangostar (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नेपाल-चीन सिमाना". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/chinanepal-border?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल-चीन सिमाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: China Nepal Locator.png — Mangostar, Public domain.

← ठाउँहरू