गुराँस हिमाल
Gurans Himal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गुराँस हिमाल सुदूरपश्चिम नेपालमा अवस्थित हिमालयको एउटा सानो उप-शृङ्खला हो। यसमा कुनै पनि आठ हजार मिटर वा ७,२०० मिटरभन्दा अग्ला चुचुराहरू नभएकाले यो कम परिचित छ। यसको सबैभन्दा अग्लो चुचुरो ७,१३२ मी (२३,३९९ फिट) उचाइ भएको अपी हो, जुन प्रमुख हिमालयन चुचुराहरूको तुलनामा होचो भए पनि यसका अन्य महत्त्वपूर्ण चुचुराहरू जस्तै तल्लो आधारबाटै माथि उठेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- हिमालय पर्वत श्रृङ्खला wd
- अवस्थिति
- कर्णाली प्रदेश (province of Nepal) wd
- उचाइ
- 7,132 m wd
- निर्देशाङ्क
- 29.9043° N, 81.2569° E wd
भित्रका ठाउँहरू: गुराँस हिमाल
नजिकका ठाउँहरू
- काडाँ — 16 km
- साइपाल हिमाल — 23 km
- बोबये चुली — 23 km
- धमेना — 24 km
- दौलीचौर — 26 km
- मुचू — 26 km
स्रोतहरू
- Wikipedia (English): Gurans Himal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गुराँस हिमाल · CC BY-SA 4.0
- Wikidata item Q5619858 · CC0 1.0
- Image: Api Nampa.JPG by Benmerdmann (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गुराँस हिमाल". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/gurans-himal?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुराँस हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Api Nampa.JPG — Benmerdmann, CC BY-SA 3.0.