DigiNepal

काडाँ

Kanda, Bajhang

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको सेती अञ्चल, बझाङ जिल्लामा अवस्थित एक गाविस थियो। राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या २,६२५ रहेको थियो जसमध्ये १२९२ पुरुष र १३३३ महिला रहेका थिए भने यहाँ ४४७ घरधुरी रहेको थियो। यो हाल साईपाल गाउँपालिकामा पर्दछ। यो क्षेत्रफलको हिसावले नेपालको सबैभन्दा ठुलो गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
बझाङ जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.7667° N, 81.2833° E wd

परिचय

यसको साविकका १,३ साईपाल गाउँपालिकाको वडा नम्बर १ हो, २ नम्बर वडा वडा नम्बर २ हो, ४ र ५ नम्बर वडाहरू वडा नम्बर ३ हो, ६ र ७ नम्बर वडाहरू वडा नम्बर ४ र ८ र ९ नम्बर वडाहरू वडा नम्बर ५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kanda, Bajhang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): काडाँ · CC BY-SA 4.0
  3. Wikidata item Q6361130 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"काडाँ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kanda-bajhang?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख काडाँ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू