DigiNepal
माडी नगरपालिका
Raajiv Kilana Shrestha · CC BY-SA 3.0

माडी नगरपालिका

Madi, Chitwan

चितवन जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

माडी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाका पाँचवटा नगरपालिकाहरू मध्ये एक हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा बगौडा, गर्दी, माडी कल्याणपुर र अयोध्यापुरी गरी ४ गाउँ विकास समितिहरू लाई समेटेर माडी नगरपालिका घोषणा गरेको थियो। माडी नगरपालिकाको केन्द्र भने साविकको बगौडा गाविसको, बसन्तपुर बजारमा रहेको छ। राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ३८,२९५ रहेको छ भने यहाँ १०,१२० घरधुरी रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
maddimun.gov.np/en wd
निर्देशाङ्क
27.4200° N, 84.3700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Madi, Chitwan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): माडी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q19689728 · CC0 1.0
  4. Image: Basantapur Bazaar Chowk.JPG by Raajiv Kilana Shrestha (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"माडी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/madi-chitwan?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख माडी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Basantapur Bazaar Chowk.JPG — Raajiv Kilana Shrestha, CC BY-SA 3.0.

← ठाउँहरू