अयोध्यापुरी
Ayodhyapuri
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अयोध्यापुरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4000° N, 84.4300° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०६९३ रहेको थियो जसमध्ये ४९१४ पुरुष र ५७७९ महिला रहेका थिए भने यहाँ २५५५ घरधुरी रहेको थियो। यो हाल माडी नगरपालिकामा पर्दछ।
यसको साविकको १-३ वडाहरू माडी नगरपालिकाको वडा नम्बर ७ हो भने ४,५,६ वडाहरू वडा नम्बर ८ र ७-९ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- माडी नगरपालिका — 6 km
- माडीकल्याणपुर — 9 km
- पर्सा वन्यजन्तु आरक्ष — 12 km
- बघौडा — 13 km
- चितवन राष्ट्रिय निकुञ्ज — 15 km
- मर्स्याङ्दी नदी — 16 km
स्रोतहरू
- Wikipedia (English): Ayodhyapuri · CC BY-SA 4.0
- Wikipedia (Nepali): अयोध्यापुरी · CC BY-SA 4.0
- Wikidata item Q3427306 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अयोध्यापुरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ayodhyapuri?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अयोध्यापुरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।