DigiNepal
पर्सा वन्यजन्तु आरक्ष
Mildeep · CC BY-SA 4.0

पर्सा वन्यजन्तु आरक्ष

Parsa National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

पर्सा राष्ट्रिय निकुञ्ज वा पूर्व नाम पर्सा वन्यजन्तु आरक्ष दक्षिण-मध्य नेपालको तराई क्षेत्रमा अवस्थित एक राष्ट्रिय निकुञ्ज हो। यसले पर्सा, मकवानपुर र बारा जिल्लाको ६२७.३९ किमी२ क्षेत्रफल ओगटेको छ र चुरे पहाडमा यसको उचाइ ४३५ to ९५० मी सम्म फैलिएको छ। यो वि.सं २०४० मा वन्यजन्तु आरक्षको रूपमा स्थापना गरिएको थियो र वि.सं २०७४ मा यसले राष्ट्रिय निकुञ्जको दर्जा प्राप्त गरेको थियो। वि.सं २०६२ देखि यसको वरिपरि २८५.३ किमी२ को मध्यवर्ती क्षेत्र रहेको छ। वि.सं २०७४ मा, यस संरक्षित क्षेत्रलाई थप ४९ वर्ग माइल (१२८ किमी२) विस्तार गरिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
wildlife reserve, राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
मधेश प्रदेश (province of Nepal) wd
क्षेत्रफल
499 km² wd
निर्देशाङ्क
27.4667° N, 84.3333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Parsa National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पर्सा वन्यजन्तु आरक्ष · CC BY-SA 4.0
  3. Wikidata item Q4351857 · CC0 1.0
  4. Image: Indian pitta at Parsa National Park.jpg by Mildeep (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पर्सा वन्यजन्तु आरक्ष". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/parsa-national-park?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पर्सा वन्यजन्तु आरक्ष बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Indian pitta at Parsa National Park.jpg — Mildeep, CC BY-SA 4.0.

← ठाउँहरू