लालिकांडा
Lalikanda
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लालिकाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६५३ रहेको थियो जसमध्ये २३३१ पुरुष र २३२२ महिला रहेका थिए भने यहाँ ७७० घरधुरी रहेको थियो। यो हाल गुराँस गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.7000° N, 81.8000° E wd
परिचय
यसको साविकका ५-९ वडाहरू गुराँस गाउँपालिकाको वडा नम्बर ७ हो भने १-४ वडाहरू वडा नम्बर ८ हो।
नजिकका ठाउँहरू
- मटेला, सुर्खेत — 4 km
- अवल पराजुल — 5 km
- कट्टी — 7 km
- पिलाडि — 7 km
- अवलचिङ्ग — 8 km
- थालारैकर — 8 km
स्रोतहरू
- Wikipedia (English): Lalikanda · CC BY-SA 4.0
- Wikipedia (Nepali): लालिकांडा · CC BY-SA 4.0
- Wikidata item Q3425172 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लालिकांडा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lalikanda?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लालिकांडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।