कट्टी
Katti
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कट्टी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२५३ रहेको थियो जसमध्ये २५४६ पुरुष र २७०७ महिला रहेका थिए भने यहाँ ९१९ घरधुरी रहेको थियो। नेपालमा बसोवास गर्ने कट्टेल जातीको उद्गम स्थलको रूपमा चिनिन्छ। यो हाल भगवतीमाई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.7600° N, 81.8200° E wd
परिचय
यसको साविकका १,५,६,९ वडाहरू भगवतीमाई गाउँपालिकाको वडा नम्बर ५ हो भने २,३,४,७,८ वडाहरू वडा नम्बर ६ हो।
नजिकका ठाउँहरू
- बडाभैरव — 4 km
- पगनाथ — 5 km
- भगवतीमाई गाउँपालिका — 6 km
- जगनाथ — 6 km
- अवल पराजुल — 7 km
- रुम — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Katti · CC BY-SA 4.0
- Wikipedia (Nepali): कट्टी · CC BY-SA 4.0
- Wikidata item Q3412426 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कट्टी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/katti?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कट्टी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।