अवल पराजुल
Awal Parajul
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अवल पराजुल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२१३ रहेको थियो जसमध्ये २०३९ पुरुष र २१७४ महिला रहेका थिए भने यहाँ ७६६ घरधुरी रहेको थियो। प्राचिन समयमा डाँडा पराजुल र अवल पराजुल दुइटै गाविसलाई "पराजुल" भनिन्थ्यो। पराजुललाई नेपालमा बसोवास गर्ने पराजुली जातिको उद्गम स्थलको रूपमा चिनिन्छ।पराजुलमा सुरुमा बसोवास गर्ने मालासैनी ब्राह्मण र महाराजी तिरूवा भएकाले तिरुवाले आफ्नो धर पराजुली लेख्ने गरेका छन्। यो हाल डुङ्गेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.7300° N, 81.7600° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Awal Parajul · CC BY-SA 4.0
- Wikipedia (Nepali): अवल पराजुल · CC BY-SA 4.0
- Wikidata item Q3410170 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अवल पराजुल". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/awal-parajul?lang=ne. Retrieved 8 November 2026.