थालारैकर
Thala Raikar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
थालारैकर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, जाजरकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६६१ रहेको थियो जसमध्ये २३३३ पुरुष र २३२८ महिला रहेका थिए भने यहाँ ७८८ घरधुरी रहेको थियो। यो हाल शिवालय गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.7000° N, 81.8800° E wd
परिचय
यसको साविकका ५-६ वडाहरू शिवालय गाउँपालिकाको वडा नम्बर ४ हो भने १,३-४ वडाहरू वडा नम्बर ५ र २,७-९ वडाहरू वडा नम्बर ६ हो।
नजिकका ठाउँहरू
- मटेला, सुर्खेत — 4 km
- साल्मा — 7 km
- लालिकांडा — 8 km
- जुंगाथापाचौर — 8 km
- सिमा — 8 km
- कट्टी — 9 km
स्रोतहरू
- Wikipedia (English): Thala Raikar · CC BY-SA 4.0
- Wikipedia (Nepali): थालारैकर · CC BY-SA 4.0
- Wikidata item Q3423528 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थालारैकर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thala-raikar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख थालारैकर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।