
चारुमती विहार
Charumati Stupa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चारुमती विहार काठमाडौ उपत्यकाको चावहिल, मित्रपार्कमा अवस्थित रहेको छ । ऐतिहासिक शिलालेख अनुसार भारतका चक्रवर्ती राजा अशोक सम्राट नेपाल आएको बेला आफ्नी छोरी चारुमतीको विवाह काठमाडौँका स्थानीय राजकुमार देभपालसँग गरिदिएका थिए र तिनीहरु विवाह पश्चात पशुपतिक्षेत्र नजिकै बसोबास गर्ने गरेको अभिलेखमा पाइन्छ । चारुमतीले आफ्नो पतिको निधन पछि तिनकै सम्झनामा विहार बनाउन लगाएका थिए । चारुमती विहार सन् २०११ मा विश्व सम्पदा सुचिमा सुचिकृत भएको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- स्तूप wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7159° N, 85.3459° E wd
नजिकका ठाउँहरू
- चाबहिल — 0 km
- पशुपतिनाथको मन्दिर — 1 km
- गुह्येश्वरी — 1 km
- तारागाउँ सङ्ग्रहालय — 1 km
- तिलगंगा आँखाकेन्द्र — 1 km
- बौद्धनाथ — 2 km
स्रोतहरू
- Wikipedia (English): Charumati Stupa · CC BY-SA 4.0
- Wikipedia (Nepali): चारुमती विहार · CC BY-SA 4.0
- Wikidata item Q30174256 · CC0 1.0
- Image: Charumati Stupa Charumati Bihar Dhaju Stupa Chabahil Stupa Chabahil Kathmandu Nepal Rajesh Dhungana(21).jpg by Rajesh Dhungana (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चारुमती विहार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/charumati-stupa?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चारुमती विहार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Charumati Stupa Charumati Bihar Dhaju Stupa Chabahil Stupa Chabahil Kathmandu Nepal Rajesh Dhungana(21).jpg — Rajesh Dhungana, CC BY-SA 4.0.