DigiNepal
बिसहजारी ताल
Sabina Bajracharya · CC BY-SA 4.0

बिसहजारी ताल

Bishazari Tal

नेपालमा रहेको एक ताल

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो । यो ताल चितवनको सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यो ताललाई २००३ को अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो ।

मुख्य तथ्यहरू

प्रकार
group of lakes wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
32 km² wd
उचाइ
286 m wd
सम्पदा मान्यता
रामसार क्षेत्र wd
स्थापना
wd
निर्देशाङ्क
27.6181° N, 84.4364° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Bishazari Tal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बिसहजारी ताल · CC BY-SA 4.0
  3. Wikidata item Q4880120 · CC0 1.0
  4. Image: Beeshazari Lake of Chitwan, Nepal.jpg by Sabina Bajracharya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बिसहजारी ताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bishazari-tal?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिसहजारी ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Beeshazari Lake of Chitwan, Nepal.jpg — Sabina Bajracharya, CC BY-SA 4.0.

← ठाउँहरू