DigiNepal

District Administration Office, Morang

जिल्ला प्रशासन कार्यालय, मोरङ

District Administration Office

Closed now · Public holiday: DashainLast verified 17 Oct 2026

Contact and hours

Phone
9842332977, 9816303540, 021570383, 021515251
Email
Not published yet — help us add it
Website
daomorang.moha.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-06-30 17:11:18
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
१. शान्ति सुरक्षा सम्बन्धी१. शान्ति सुरक्षा सम्बन्धी१. शान्ति सुरक्षा सम्बन्धी—
निवेदन वा जानकारीनिवेदन भए रु १०।– को टिकटतुरुन्तस.प्र.जि.अ शाखा
२. नागरिकता सम्बन्धी२. नागरिकता सम्बन्धी२. नागरिकता सम्बन्धी—
वंशज नेपाली नागरिकतारु १०।– को टिकटप्रमाण पुगेमा उसै दिनस.प्र.जि.अ शाखा
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)रु १०।– को टिकटप्रमाण पुगेकोमा उसै दिनस.प्र.जि.अ शाखा
कर्मचारी परिवारका लागिरु १० को टिकटप्रमाण पुगेकोमा उसै दिनस.प्र.जि.अ शाखा
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मका आधारमा नेपाली नागरिकताको प्रतिलिपीरु २०।– को टिकटप्रमाण पुगेकोमा उसै दिनस.प्र.जि.अ शाखा
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
३. नाबालिग परिचयपत्र३. नाबालिग परिचयपत्र३. नाबालिग परिचयपत्र—
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी- रु १०।– को टिकट - प्रतिलिपिका लागि रु २० को टिकट दस्तुर लाग्नेछ ।सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिनस.प्र.जि.अ . शाखा
४. प्रमाणित सम्बन्धी४. प्रमाणित सम्बन्धी४. प्रमाणित सम्बन्धी—
आदिवासी, जनजाति, दलित र अन्य प्रमाणित सिफारिस सम्बन्धीरु.१०। को टिकटप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
कुनै व्यहोरा प्रमाणित सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
पेन्सन सम्बन्धी प्रमाणित/सिफारिसरु १०।– को टिकटप्रकृया पुगेपछीस.प्र.जि.अ शाखा
५. राहदानी सम्बन्धी५. राहदानी सम्बन्धी५. राहदानी सम्बन्धी—
राहदानी- सामान्य प्रक्रियाको लागि रु ५०००।– - द्रुत राहदानीको लागि राहदानी विभागमा नै रु १००००।– १२०००।- वा १५०००। राजश्व बुझाउनु पर्नेछराहदानी विभागबाट प्राप्त हुनासाथस.प्र.जि.अ शाखा
नाबालिग परिचयपत्रको आधारमा राहदानी- १० वर्ष मूनीको लागि रु. २५०० र सोभन्दा माथि रु. ५०००।- - द्रुत राहदानीको लागि राहदानी विभागमा नै तोकिएको राजश्व बुझाउनु पर्नेछराहदानी विभागबाट प्राप्त हुनासाथस.प्र.जि.अ शाखा
राहदानीमा संशोधन गर्नुपर्ने अवस्थानियमानुसारसोही दिन राहदानी विभागमा सिफारिस गरिनेस.प्र.जि.अ शाखा
६. धर्मपुत्र/धर्मपुत्री सम्बन्धी६. धर्मपुत्र/धर्मपुत्री सम्बन्धी६. धर्मपुत्र/धर्मपुत्री सम्बन्धी—
धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिश गर्नेरु १०।– को टिकटप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
७. हातहतियार इजाजत सम्बन्धी७. हातहतियार इजाजत सम्बन्धी७. हातहतियार इजाजत सम्बन्धी—
हातहतियार इजाजतरु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिमप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
हातहतियार नामसारी सम्बन्धी""स.प्र.जि.अ शाखा
हातहतियार नवीकरण सम्बन्धी""स.प्र.जि.अ शाखा
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी""स.प्र.जि.अ शाखा
विष्फोटक पदार्थ""स.प्र.जि.अ शाखा
८. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी८. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी८. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी—
संस्था दर्ता सम्बन्धीरु १०००।-प्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
संस्था नवीकरणनियमानुसारप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
संस्थाको विधान संशोधननलाग्नेप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धीरु १०।– को निवेदन टिकट र प्रत्येक पानाको रु १०।– का दरको टिकटप्रक्रिया पुगेपछिस. प्र.जि.अ शाखा
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
पत्रपत्रिका दर्ता सम्बन्धीनियमानुसारप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
छापाखाना संचालन सम्बन्धी इजाजतनियमानुसारप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
९. विपद् व्यवस्थापन र राहत सम्बन्धी९. विपद् व्यवस्थापन र राहत सम्बन्धी९. विपद् व्यवस्थापन र राहत सम्बन्धी—
राहतको लागिनिशुल्कप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
१०. राष्ट्रिय परिचय पत्र१०. राष्ट्रिय परिचय पत्र१०. राष्ट्रिय परिचय पत्र—
राष्ट्रिय परिचय पत्र विवरण दर्तानिशुल्कप्रक्रिया पुगेपछिस.प्र.जि.अ शाखा
राष्ट्रिय परिचय पत्र वितरणनिशुल्कविभागबाट कार्ड प्राप्त भए पछिस.प्र.जि.अ शाखा
प्रमुख जिल्ला अधिकारी : मो. ९८५२०५७७७७ सूचना अधिकारी : ९८५२०३७२७७ फ्याक्सः ०२१-५६७९०८ Website: daomorang.moha.gov.np Email: dao.morang@gmail.com Facebook: facebook.com/hellodaomorang———

Source: https://daomorang.moha.gov.np/page/ka-tha-na-saha-taka-na-gara-ka-vada-pata-ra-7

Sources

Only official or open sources are used. Fields with no source are left empty.