DigiNepal

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी

Service at · District Administration Office, Morang

Closed now · Public holiday: Dashain
Documents required
१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस २. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि ३. बाबु र आमाको विवाह दर्ता प्रमाण ४. बाबु र आमासंगको नाता प्रमाण ५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि ६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण ७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस ८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
Fee
- रु १०।– को टिकट - प्रतिलिपिका लागि रु २० को टिकट दस्तुर लाग्नेछ ।
Time taken
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन
Counter / room
स.प्र.जि.अ . शाखा
Responsible
प्र.अ. /स.प्र.जि.अ . शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026