राहदानी
Service at · District Administration Office, Morang
Closed now · Public holiday: Dashain
- Documents required
- १. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः- क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति । ख. ४ प्रति पासपोर्ट साइजको फोटो । ग. केरमेट भएको वा म्याद सकिएको भए त्यस्तो सक्कलै राहदानी । घ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण ङ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता । च. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
- Fee
- - सामान्य प्रक्रियाको लागि रु ५०००।– - द्रुत राहदानीको लागि राहदानी विभागमा नै रु १००००।– १२०००।- वा १५०००। राजश्व बुझाउनु पर्नेछ
- Time taken
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- Counter / room
- स.प्र.जि.अ शाखा
- Responsible
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026