DigiNepal

नाबालिग परिचयपत्रको आधारमा राहदानी

Service at · District Administration Office, Morang

Closed now · Public holiday: Dashain
Documents required
१. राहदानी आवेदन फाराम ३ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- २.. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि । ३. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ४. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । ५. नाबालिकको हकमा अभिभावकसँगको नाता प्रमाणित । ६. प्रति पासपोर्ट साइजको फोटो । ७. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण
Fee
- १० वर्ष मूनीको लागि रु. २५०० र सोभन्दा माथि रु. ५०००।- - द्रुत राहदानीको लागि राहदानी विभागमा नै तोकिएको राजश्व बुझाउनु पर्नेछ
Time taken
राहदानी विभागबाट प्राप्त हुनासाथ
Counter / room
स.प्र.जि.अ शाखा
Responsible
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026

Other offices for: Passport →