नाबालिग परिचयपत्रको आधारमा राहदानी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. राहदानी आवेदन फाराम ३ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- २.. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि । ३. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ४. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । ५. नाबालिकको हकमा अभिभावकसँगको नाता प्रमाणित । ६. प्रति पासपोर्ट साइजको फोटो । ७. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण
- शुल्क
- - १० वर्ष मूनीको लागि रु. २५०० र सोभन्दा माथि रु. ५०००।- - द्रुत राहदानीको लागि राहदानी विभागमा नै तोकिएको राजश्व बुझाउनु पर्नेछ
- लाग्ने समय
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- काउन्टर / कोठा
- स.प्र.जि.अ शाखा
- जिम्मेवार
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026