वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)
Service at · District Administration Office, Morang
Closed now · Public holiday: Dashain
- Documents required
- १. अनुसूची ७ को फाराममा न.पा. वा गा.पा.कोसम्बन्धित वडाको सिफारिस । २. पतिको ना.प्र.को प्रतिलिपि । ३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणपत्रको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । ५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र । ६. फोटो २ प्रति (कर्मचारी परिवार भए थप २ प्रति)
- Fee
- रु १०।– को टिकट
- Time taken
- प्रमाण पुगेकोमा उसै दिन
- Counter / room
- स.प्र.जि.अ शाखा
- Responsible
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026