DigiNepal

संस्था दर्ता सम्बन्धी

Service at · District Administration Office, Morang

Closed now · Public holiday: Dashain
Documents required
१. रितपूर्वकको निवेन २. तदर्थ समितिको भेलाको निर्णय ३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस) ४. तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण ६. सम्बन्धित पालिकाको सिफारिसपत्र
Fee
रु १०००।-
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
स.प्र.जि.अ शाखा
Responsible
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026