राहदानीमा संशोधन गर्नुपर्ने अवस्था
Service at · District Administration Office, Morang
Closed now · Public holiday: Dashain
- Documents required
- जन्म मिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सो को प्रतिलिपि पेश गरी स्वयमले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।
- Fee
- नियमानुसार
- Time taken
- सोही दिन राहदानी विभागमा सिफारिस गरिने
- Counter / room
- स.प्र.जि.अ शाखा
- Responsible
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026