DigiNepal
Englishनेपाली

राहदानीमा संशोधन गर्नुपर्ने अवस्था

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
जन्म मिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सो को प्रतिलिपि पेश गरी स्वयमले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।
शुल्क
नियमानुसार
लाग्ने समय
सोही दिन राहदानी विभागमा सिफारिस गरिने
काउन्टर / कोठा
स.प्र.जि.अ शाखा
जिम्मेवार
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →