हातहतियार नामसारी सम्बन्धी
Service at · District Administration Office, Morang
Closed now · Public holiday: Dashain
- Documents required
- १. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज २. हकदार भएमा नाता खुल्ने प्रमाण ३. नामसारी हुने व्यक्तिको शारीरिक तथा मानसिक स्वस्थता सम्बन्धी पत्र ४. स्थानीय प्रहरीबाट बुझेको चालचलन प्रतिवेदन
- Fee
- "
- Time taken
- "
- Counter / room
- स.प्र.जि.अ शाखा
- Responsible
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026