DigiNepal

छापाखाना संचालन सम्बन्धी इजाजत

Service at · District Administration Office, Morang

Closed now · Public holiday: Dashain
Documents required
१. निवेदन २. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि ३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनीको भए छाप तथा संस्थाका लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति
Fee
नियमानुसार
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
स.प्र.जि.अ शाखा
Responsible
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026