संस्थाको विधान संशोधन
Service at · District Administration Office, Morang
Closed now · Public holiday: Dashain
- Documents required
- १. रितपूर्वकको निवेन २. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि ३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण) ४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि
- Fee
- नलाग्ने
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- स.प्र.जि.अ शाखा
- Responsible
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026