District Administration Office, Kalikot
जिल्ला प्रशासन कार्यालय, कालिकोट
District Administration Office
Closed now · Closed at 16:00Last verified 3 Nov 2026
Contact and hours
- Phone
- 9858337777, 087440162, 9866260015, 9848307477
- Not published yet — help us add it
- Website
- daokalikot.moha.gov.np
- Address
- Not published yet — help us add it
- Hours
- कार्यालय समय सम्बन्धी सूचना (14 घण्टा अगाडी) उच्च सतर्कता अपनाउने सम्बन्धी अतन्यन्त जरूरी सूचना। (3 दिन अगाडी) स्वतःप्रकाशन 2083 श्रावण- असोजसम्म (17 दिन अगाडी) सवारी आवागमन खुला गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना। (1 महिना अगाडी) उच्च सतर्कता र पूर्वतयारी एवम् प्रतिकार्यको लागि अनुरोध। (1 महिना अगाडी) अघिल्लो स्लाइड अर्को स्लाइड ताजा अपडेट सबै नागरिकता अभिलेख सम्बन्धी 2 महिना अगाडी कार्यालयAs published by the officeNational office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
- Head of office
- प्रमुख जिल्ला अधिकारी (Chief District Officer)
Exact office location not mapped yet. The outline shows the area it serves.
Services (from the citizen charter)
| Service | Fee | Time | Where |
|---|---|---|---|
| वंशजको आधारमा नेपाली नागरिकता | रु. १०/- को टिकट | प्रमाण पुगेकोमा सोही दिन | — |
| बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) | रु. १०/- को टिकट | प्रमाण पुगेकोमा सोही दिन | — |
| कर्मचारी परिवार | रु. १०/- को टिकट | प्रमाण पुगेकोमा सोही दिन | — |
| सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिर्वाय रुपमा साथमा ल्याउनु पर्नेछ । | सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिर्वाय रुपमा साथमा ल्याउनु पर्नेछ । | सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिर्वाय रुपमा साथमा ल्याउनु पर्नेछ । | — |
| वंशजको नागरिकता प्रतिलिपी | रु. १३/- को टिकट | प्रमाण पुगेकोमा उसै दिन | — |
| बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नपेाली नागरिकताको प्रतिलिपी | रु. १३/- को टिकट | प्रमाण पुगेकोमा सोही दिन | — |
| अङ्गीकृत नपेाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी | रु. १३/- को टिकट | प्रमाण पुगेकोमा सोही दिन | — |
| नागरिकता परित्याग | रु. १०/- को टिकट | निर्णय प्रक्रिया पुगेपछि | — |
| सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पुर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ । | सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पुर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ । | सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पुर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ । | — |
| जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमोदन | - | तुरुन्त | — |
| म्याद थप | - | तुरुन्त | — |
| मुद्दा दर्ता बयान/थनुछेक आदेश/म्याद जारी | प्रचधलत कानून बमोजिम | सोही दिन | — |
| म्याद तारेख तोक्ने /प्रमाण मकुरर गर्ने / पेशी तोक्ने | — | — | — |
| तारेखमा बोलाउने/ तारेख थाम्ने | रु. १० को टिकट | सोही दिन | — |
| फैसला तयारी गर्ने । | प्रचलित कानून बमोजिम | सोही दिन | — |
| प्रमाणित प्रतिलिपी दिने | प्रचलित कानून बमोजिम | सोही दिन | — |
| सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधि उपचार दिलाई भराई दिने । | प्रचलित कानून बमोजिम | सोही दिन | — |
| दण्ड जरिवाना असलु गर्ने । | प्रचलित कानून बमोजिम | सोही दिन | — |
| विगो भराउने दिलाउने | प्रचलित कानून बमोजिम | सोही दिन 3. प्रतिवादी फरार हरेको /धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्वन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जाहेजेथा देखाई दरखास्ता दिनु पर्ने । | — |
| धरौटी फिर्ता | प्रचलित कानून बमोजिम | 1.यस कार्यालयबाट भएको फैसलमा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन(रु 10 को टिकट सहीत) दिनु पर्ने । २. नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति । 3. सम्बन्धित व्यक्तिको खाता नम्बर सहितको विवरण खुलेको कागजात । ४. दुवै पक्षवाट पुनरावेदन नपरेमा ७ | — |
| सदर स्याहा | प्रचलित कानून बमोजिम | प्रमखु जिल्ला अधिकारीको आदेशानुसार हुने। | — |
Source: https://daokalikot.moha.gov.np/page/na-gara-ka-bda-pata-ra-35
Sources
- hours, phones, website: Office website · 3 Nov 2026
Only official or open sources are used. Fields with no source are left empty.