विगो भराउने दिलाउने
Service at · District Administration Office, Kalikot
Closed now · Opens at 9:00
- Documents required
- १.मुद्दा अन्तिम किनारा भएको वा पनुरावेदन अवधि नाघेको हुनु पर्ने । 2. सम्बन्धी जाहेरवाला,घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित(३ दिन भित्र) निवेदन दिनु पर्ने । 3. प्रतिवादी फरार हरेको /धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्वन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जाहेजेथा देखाई दरखास्ता दिनु पर्ने ।
- Fee
- प्रचलित कानून बमोजिम
- Time taken
- सोही दिन 3. प्रतिवादी फरार हरेको /धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्वन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जाहेजेथा देखाई दरखास्ता दिनु पर्ने ।
- Counter / room
- Not in the charter
- Responsible
- स.प्र.जि.अ./ ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026