सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधि उपचार दिलाई भराई दिने ।
Service at · District Administration Office, Kalikot
Closed now · Closed at 16:00
- Documents required
- १. दुर्घटना पुष्टी हुने मुचुल्का समेतका कागजातहरु (जिल्ला प्रहरी कार्यालयबाट घटना मुचुल्का,लाश बुझेको पत्र,मेडिकल प्रतिवेदन,मृतकको नागरीकता,मृत्युदर्ता प्रमाण-पत्र,नाता प्रमाणित र सम्वन्धित स्थानय तहको सिफारिस) सहित सम्बन्धित हकदार स्वयं उपस्थित हुनुपर्ने । 2.सवारी धनिका तर्फवाट सवारी धनी प्रमाण-पत्र,विमा अभिलेख,अख्तियारनामा रकम बुझाउनेको परिचय-पत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने ।
- Fee
- प्रचलित कानून बमोजिम
- Time taken
- सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- स.प्र.जि.अ./ ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026