DigiNepal
Englishनेपाली

सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधि उपचार दिलाई भराई दिने ।

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, कालिकोट

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. दुर्घटना पुष्टी हुने मुचुल्का समेतका कागजातहरु (जिल्ला प्रहरी कार्यालयबाट घटना मुचुल्का,लाश बुझेको पत्र,मेडिकल प्रतिवेदन,मृतकको नागरीकता,मृत्युदर्ता प्रमाण-पत्र,नाता प्रमाणित र सम्वन्धित स्थानय तहको सिफारिस) सहित सम्बन्धित हकदार स्वयं उपस्थित हुनुपर्ने । 2.सवारी धनिका तर्फवाट सवारी धनी प्रमाण-पत्र,विमा अभिलेख,अख्तियारनामा रकम बुझाउनेको परिचय-पत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने ।
शुल्क
प्रचलित कानून बमोजिम
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
स.प्र.जि.अ./ ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2079-07-18) · जाँचिएको 16 Oct 2026