बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)
Service at · District Administration Office, Kalikot
Closed now · Closed at 16:00
- Documents required
- १. अनुसूची-७ को फाराममा वडा अध्यक्षको सिफारिस । २. पतिको नागरिकताको प्रतिलिपी । ३. विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपी /जन्मदर्ता वा जन्ममिति खुल्ने कागजातको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । ५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत । ६. श्यामश्वेत फोटो २ प्रति (कर्मचारीपरिवार भए ४ प्रति) । ७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।
- Fee
- रु. १०/- को टिकट
- Time taken
- प्रमाण पुगेकोमा सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- स.प्र.जि.अ./ ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026