अङ्गीकृत नपेाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी
Service at · District Administration Office, Kalikot
Closed now · Opens at 9:00
- Documents required
- १. अनुसूची -३ फाराम सम्बन्धित स्थानीय तहको सिफारिश र फोटो ३ प्रति। २. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण । ३ . निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाइने । ४. माथि दफा -३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपी दिइनेछ ।
- Fee
- रु. १३/- को टिकट
- Time taken
- प्रमाण पुगेकोमा सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- स.प्र.जि.अ./ ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026