DigiNepal

बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नपेाली नागरिकताको प्रतिलिपी

Service at · District Administration Office, Kalikot

Closed now · Opens at 9:00
Documents required
१. अनुसूची फाराम, सम्बन्धित स्थानीय तहको सिफारिश र फोटो ३ प्रति । २. नागरिकता प्रमाण-पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण । ३. अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाइसराई प्रमाण-पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नुपर्नेछ । ४. प्रकरण -३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाण-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपी दिइनेछ ।
Fee
रु. १३/- को टिकट
Time taken
प्रमाण पुगेकोमा सोही दिन
Counter / room
Not in the charter
Responsible
स.प्र.जि.अ./ ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →