DigiNepal

कर्मचारी परिवार

Service at · District Administration Office, Kalikot

Open now · closes 16:00
Documents required
१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र र कर्मचारीको परिचय पत्रको फोटोकपी । २. अनुसूची १– वंशज र अनुसूची ७– वैवावहक अंगीकृतको स्थानीय तहबाट सिफारिश फाराम । ३. अटो साइिजको फोटो २ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागि) । ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र.प सहित सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र ,जन्मदर्ता वा नाबालक परिचयपत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र ।
Fee
रु. १०/- को टिकट
Time taken
प्रमाण पुगेकोमा सोही दिन
Counter / room
Not in the charter
Responsible
स.प्र.जि.अ./ ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026