कर्मचारी परिवार
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, कालिकोट
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र र कर्मचारीको परिचय पत्रको फोटोकपी । २. अनुसूची १– वंशज र अनुसूची ७– वैवावहक अंगीकृतको स्थानीय तहबाट सिफारिश फाराम । ३. अटो साइिजको फोटो २ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागि) । ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र.प सहित सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र ,जन्मदर्ता वा नाबालक परिचयपत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र ।
- शुल्क
- रु. १०/- को टिकट
- लाग्ने समय
- प्रमाण पुगेकोमा सोही दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- स.प्र.जि.अ./ ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2079-07-18) · जाँचिएको 16 Oct 2026