वंशजको आधारमा नेपाली नागरिकता
Service at · District Administration Office, Kalikot
Closed now · Opens at 9:00
- Documents required
- निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा:– १. अनुसूची-१ को फाराममा वडा अध्यक्षको सिफारिश । २. बाबुको र आमाको नागरिकता र विवाहिता महिला भए पतिको नागरिकताको फोटोकपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको नागरिकताको फोटोकपी र नाता प्रमाणित प्रमाण पत्र । ३. बाबुआमा वा नागरिकता भिड्ने ब्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावक सँगको नाता प्रमाणित सहित सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ५. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) । ६. जन्मदर्ता,जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा नाबालक परिचयपत्र । अन्य जिल्लाबाट बसाइसराई गरी आउनेको हकमा :– माथिका कागजातहरुको अतिरिक्त देहायका कागजात आवाश्यक पर्ने छ । १. स्थानीय पजिकाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराईको प्रमाण-पत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाण-पत्र । ४. पानी, विजुली, टेलिफोन, महसुल कार्ड, जग्गा, घर बासको प्रमाण । ५. बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबुआमा वा सनाखत गर्ने व्यक्तीको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनुपर्नेछ ।
- Fee
- रु. १०/- को टिकट
- Time taken
- प्रमाण पुगेकोमा सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- स.प्र.जि.अ./ ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026