DigiNepal

वंशजको नागरिकता प्रतिलिपी

Service at · District Administration Office, Kalikot

Closed now · Closed at 16:00
Documents required
कालिकोट जिल्लाको हकमा 1.अनुसूची -२ फाराम सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिश र फोटो 2 प्रति । २.नागरिकता प्रमाण-पत्र नम्बर एवं जारि मिति खुलेको प्रमाण र सो को प्रतिलिपी। अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपी लिनुपरेमा १ बसाइसराईँ दर्ता प्रमाण पत्रको सक्कल तथा प्रतिलिपी । २. घर जग्गा स्थायी बसोवासको लालपुर्जाको सक्कल तथा प्रतिलिपी । ३.जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण । कर्मचारी परिवारको हकमा १. सम्बन्धित कार्यालयको सिफारिश पत्र । २.जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण । ३. कर्मचारीको परिचयपत्रको फोटोकपी । पतिको नामथर समावेश गरी प्रतिलिपी लिन १. पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लागि उपस्थिति । २. विवाह दर्ता सक्कल तथा प्रतिलिपी । ३.अन्य जिल्लाबाट नागरिकता प्रमाण पत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।
Fee
रु. १३/- को टिकट
Time taken
प्रमाण पुगेकोमा उसै दिन
Counter / room
Not in the charter
Responsible
स.प्र.जि.अ./ ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →