तारेखमा बोलाउने/ तारेख थाम्ने
Service at · District Administration Office, Kalikot
Open now · closes 16:00
- Documents required
- १. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दीन प्रतिवादी आफै उपस्थित हुने । 2. पटक पटक वा एक पटक बढीमा 15 दिन तारेख थाम्न पाईने भएकाले सो को रु 10 को टिकट टाँस गरी तोकिएको ढाँचामा निबेदन दिनुपर्ने ।
- Fee
- रु. १० को टिकट
- Time taken
- सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- स.प्र.जि.अ./ ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2079-07-18) · checked 16 Oct 2026