DigiNepal
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
Krish Waiba · CC BY-SA 3.0

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

Varagung Muktichhetra Rural Municipality

मुस्ताङ जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङ र कागवेनी गाउँ विकास समितिहरूलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका घोषणा गरिएको थियो। बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको क्षेत्रफल ८८५.७७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या २,०३६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा लो-घेकर दामोदरकुण्ड गाउँपालिका र मनाङ जिल्ला, पश्चिममा डोल्पा र म्याग्दी जिल्ला, उत्तरमा लो-घेकर दामोदरकुण्ड गाउँपालिका, दक्षिणमा घरपझोङ, थासाङ गाउँपालिका र मनाङ जिल्लासम्म छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
885.78 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
varagungmuktichhetramun.gov.np wd
निर्देशाङ्क
28.8250° N, 83.7789° E wd

भित्रका ठाउँहरू: बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Varagung Muktichhetra Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q31271626 · CC0 1.0
  4. Image: Kagabeni 2.jpg by Krish Waiba (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/varagung-muktichhetra-rural-municipality?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kagabeni 2.jpg — Krish Waiba, CC BY-SA 3.0.

← ठाउँहरू