
नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७०
Nepal Airlines Flight 555
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
विसं २०७० जेठ २ गते नेपाल वायुसेवा निगमको नाइन एन एबिओ ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भयो । पोखरा विमानस्थलबाट जोमसोम विमानस्थल का लागि छुटेको उक्त विमानमा ३ जना चालकदल सहित १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानी र १० जना नेपाली नागरिक सवार थिए । जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदी खसेको उक्त जहाजमा सवार मध्ये ७ जना गम्भिर घाइते भए भने अन्यलाई सामन्य चोटपटक मात्र लाग्यो ।
मुख्य तथ्यहरू
- प्रकार
- aviation accident wd
- निर्देशाङ्क
- 28.7826° N, 83.7273° E wd
नजिकका ठाउँहरू
- मुस्ताङ जिल्ला — 0 km
- जोमसोम — 0 km
- जोमसोम विमानस्थल — 0 km
- अग्नि एयर दुर्घटना २०६९ जेठ १ — 1 km
- घरपझोङ गाउँपालिका — 1 km
- मार्फा — 5 km
स्रोतहरू
- Wikipedia (English): Nepal Airlines Flight 555 · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७० · CC BY-SA 4.0
- Wikidata item Q13365876 · CC0 1.0
- Image: Mustang crash.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७०". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nepal-airlines-flight-555?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७० बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mustang crash.jpg — Krish Dulal, CC BY-SA 3.0.