DigiNepal
मुस्ताङ जिल्ला
Saddam19 · CC BY-SA 4.0

मुस्ताङ जिल्ला

Mustang District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
14,452 (2011) wd
क्षेत्रफल
3,573 km² wd
आधिकारिक वेबसाइट
ddcmustang.gov.np wd
निर्देशाङ्क
28.7833° N, 83.7306° E wd

भित्रका ठाउँहरू: मुस्ताङ जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mustang District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुस्ताङ जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q2239575 · CC0 1.0
  4. Image: Kagbeni Mustang District Nepal.jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुस्ताङ जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mustang-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुस्ताङ जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kagbeni Mustang District Nepal.jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू