
लोमान्थाङ
Lomanthang Rural Municipality
मुस्ताङ जिल्लामा पर्ने एक गाउँपालिका
लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो। लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,४३० रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकासम्म छ ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँ, गाउँपालिका wd
- अवस्थिति
- लोमान्थाङ गाउँपालिका (rural municipality of Nepal) › मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 569 wd
- सम्पदा मान्यता
- Tentative World Heritage Site wd
- निर्देशाङ्क
- 29.1831° N, 83.9561° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Lomanthang Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): लोमान्थाङ · CC BY-SA 4.0
- Wikidata item Q2603964 · CC0 1.0
- Image: Lomangthang.jpg by Nirojsedhai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लोमान्थाङ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lomanthang-rural-municipality?lang=ne. Retrieved 21 October 2026.