DigiNepal
कोबाङ
Saddam19 · CC BY-SA 4.0

कोवाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, मुस्ताङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७२७ रहेको थियो जसमध्ये ३७८ पुरुष र ३४९ महिला रहेका थिए भने यहाँ १९८ घरधुरी रहेको थियो। यो हाल थासाङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँ wd
अवस्थिति
थासाङ गाउँपालिका (rural municipality of Nepal) › मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.6903° N, 83.6172° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kowang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोबाङ · CC BY-SA 4.0
  3. Wikidata item Q3426862 · CC0 1.0
  4. Image: Kowang Mustang District Nepal.jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोबाङ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kowang?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोबाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kowang Mustang District Nepal.jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू