DigiNepal
सिद्धबाबा मन्दिर
Mithunkunwar9 · CC BY-SA 4.0

सिद्धबाबा मन्दिर

Siddha Baba Temple

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिद्धबाबा मन्दिर नेपालको बुटवल सहर नजिकै अवस्थित एक शिवको हिन्दू मन्दिर हो। यस मन्दिरलाई नेपालभरका मानिसहरू र प्रायः पाल्पा र रुपन्देही र छिमेकी जिल्लाका हिन्दूहरूले दर्शन गर्छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनको मनोकामना पूरा हुने आस्था रहेको छ। मानिसको मनोकामना पूरा भएपछि परेवा छोड्ने चलन छ। यस परम्पराले मन्दिर वरिपरि परेवाहरूको संख्यामा ठूलो योगदान पुर्‍याएको छ।

मुख्य तथ्यहरू

प्रकार
Hindu temple wd
अवस्थिति
रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7220° N, 83.4686° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Siddha Baba Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिद्धबाबा मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q19898357 · CC0 1.0
  4. Image: Siddha baba Temple.jpg by Mithunkunwar9 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिद्धबाबा मन्दिर". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/siddha-baba-temple?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिद्धबाबा मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Siddha baba Temple.jpg — Mithunkunwar9, CC BY-SA 4.0.

← ठाउँहरू