
तिनाउ नदी
Tinau
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तिनाउ नदी नेपालको एक नदी हो। यसको उद्गम स्थल पाल्पा जिल्ला हो। यो नदी पाल्पा हुँदै रुपन्देही जिल्लामा आएको छ। यसको किनारा मा सिद्द बाबा धाम छ जहाँ भक्तालुजनहरू पूजा आजा गर्न जान्छन। अनि यसको किनार मा बुटवल बजार छ। किनारा मा क्रेसेर मिलहरू छन् जहाँबाट गिट्टी ढुंगा बालुवा भारत तर्फ निकासी हुन्छ। बुटवल भल्बारी भैरहवा हुँदै यो नदि नेपाल को सिमाना देखि बाहिरिएको छ। अन्तत यो नदि भारत को उत्तर प्रदेश मा गएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- निर्देशाङ्क
- 27.7500° N, 83.5167° E wd
नजिकका ठाउँहरू
- लुम्बिनी अञ्चल — 2 km
- कोलडाँडा — 5 km
- सिद्धबाबा मन्दिर — 6 km
- मस्याम — 6 km
- दोभान — 7 km
- मदनपोखरा — 8 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Tinau · CC BY-SA 4.0
- Wikipedia (Nepali): तिनाउ नदी · CC BY-SA 4.0
- Wikidata item Q18394503 · CC0 1.0
- Image: तिनाउ नदी.jpg by Saroj Pandey (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तिनाउ नदी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tinau?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तिनाउ नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: तिनाउ नदी.jpg — Saroj Pandey, CC BY-SA 3.0.